प्रियरबिन भट्टराई · Jan 1, 2025नसमाई हातमा मदिरा कहाँ मदहोसीको मात लाग्छ रकैले मायामा हार नखाए कहाँ मनमा आघात लाग्छ र लाग्न त अथाहा माया लाग्थ्यो मलाई तिम्रो प्रियतिमी जलाउने आगोलाई कहाँ म दाउराको माया लाग्छ र।