Amrit Bashyal · Jan 9, 2018

रात नमिलेर हो कि ?
मुक्तक
Tap to listen
मेरो तिमीसंग बात नमिलेर हो कि
उजाडदै छेउ प्रित जात नमिलेर हो कि
कसम खान्थ्यौ नछुटिने सयौ जुनि तर
टाढिदै छौ संगै बस्ने रात नमिलेर हो कि
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |