रानी बनेररविन्द्र रावत · Aug 7, 2024बस् मुटु मै बस् तिमी यो दिलकी रानी बनेरसजाई सकें आँखामा तिम्लाई नानी भनेर मैले मन पराएको केवल त्यो रुपदेखेर हैन दयामायाकी खानी अनि त्यो आनीबानी देखेर