रित्तिए-पछिबिमल पुन · Aug 7, 2024गरिबहरु के खाउन, भकारीमा अन्न रित्तिए-पछिओत लाग्न कहाँ जाउन, छाप्रोमा खर रित्तिए-पछि रहर थिएन सहर,तर पनि महङ्गीले टिक्न दिएनबर्षौ लाग्यो "पैदल, घर आउन" महामारीले राजधानी रित्तिए-पछि