रुन्छनअमृत श्रेष्ठ · Mar 11, 2024मन पर्ने होइन मन पराउने रुन्छन !!छोड्ने होइन छोड्न डराउने रुन्छन !एक चोटि आर्य घाट मा गएर हेर्नुस जल्ने होइन जलाउनेहरु रुन्छन !!