रूपको घमण्डगोबिन्द धामी · Jan 16, 2024राम्री छौ तिमी रूपको घमण्ड किनगर्छौ जान्ने सुन्ने सिपालु आफै उदण्ड किनगर्छौंमेरो नरुप छ नपहिचन अञ्जान भएको छुबल्लतल्ल बचाएको मुटु खण्ड किनगर्छौं