साहारा बनिदिनु · Mar 5, 2024मरुभूमि जिन्दगीमा तिमी, बसन्तको बाहार बनिदिनुहरेक कदमहरूमा,सितारामको जस्तै साहारा बनिदिनुदेखाउला दुनियाँलाई, प्रेमको अमर अटुट जोडि बनेर केवल जीन्दगीमा, जीन्दगीको सुन्दर उपहार बनिदिनु