शहीदहरुमा श्रद्धान्जलीदुर्गा सिवाकोटी · Jan 30, 2024रगत सुकेर टाटा बसेछन् मुटुहरुमा खाटा बसेछन् आस्थाकाे नाटक गरी के हुन्छ ती मनहरुमा फाटा बसेछन् ।