सक्छु हाँसीहाँसीभविश्य घर्ती मगर · Aug 7, 2024जस्तो सुकै जंघार पनि तर्न सक्छु हाँसीहाँसीयो दुनियाको नजरबाटै झर्न सक्छु हाँसीहाँसीमेरो निम्ति के के गर्न सक्छौं भन्दै नसोध प्रिय तिम्रा निम्ति मार्न सक्छु मर्न सक्छु हाँसीहाँसी