सकीदैनअंजना लिम्बू · Aug 7, 2024कसैलाई माया जबरजस्ती गर्न सकीदैनआँखा बन्द गरेर कसैको भर पर्न सकीदैनजस्को लागी बग्छ आँशु कदर त्यहाँ छैन भनेतिम्रै लागी देह त्याग्छु भनी मर्न पनि सकीदैन