समय लाग्छसन्तोष मगर · Feb 6, 2025आफ्नो खुट्टामा आफैं उभिन, समय लाग्छजस्तो बगेको खोला फर्किन, समय लाग्छसाथी तपाईं अग्लो बन्छु सोच्दै नसोच्नुसतपाईंको शिर पनि अग्लिन, समय लाग्छ