सम्झिरहन्छुअनिश एटम · Sep 10, 2024साँच्चै त्याे दिन त्याे क्षण हरपल सम्झिरहन्छु बन्नै पर्छ पक्कै पनि ~ सफल सम्झिरहन्छु सुःख पाउने आशमा, दुःख गरि पठाईन सहरसँधै आमाकाे लागि बन्नु छ असल सम्झिरहन्छु