सपना साकारमोहन राज ओझा · Sep 16, 2024सपना साकार गर्न रीति भङ्ग गरिरहेका छन्,संस्कारको सिमाना पार गरि यथार्थलाई छेकिरहेका छन्।हेर्नुस् न, संस्कारको धरोहर कहाँ गुमाइरहेका छन्,पछाडि हेरिँदै गएका मूल्यमान्यता आज कहाँ थामिरहेका छन्।