राजु नेउपाने कौंडिण्य · Aug 7, 2017

सस्तो भाछ
मुक्तक
Tap to listen
भावना हिजोआज खै किनहो सारै सस्तो भाछ
जिन्दगी पनि अनौठो खै कस्तो कस्तो भाछ
यो प्रेम भन्या चिज पनि सारै अचम्मको रैछ बाजे
न त साचै हासे जस्तो भाछ न त रोए जस्तो भाछ !!
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|