सिरान भैदिएसुदीक्षा थापा · Aug 7, 2024तिम्रा पाउ म निदाउने सिरान भैदिए ,तिम्रै मुहार हेरि मेरो बिहान भैदिए !वियोगको पिडामा तड्पी बाँच्नु भन्दा,यमलोक जाने एकै चिहान भैदिए