ताल जस्तोरविन्द्र रावत · Oct 22, 2024पानी नै नभएको ताल जस्तो तारा नै नभएको आकाश जस्तो।किन खाली खाली लाग्दै छ जीवन केही नभएको रित्तो भकारी जस्तो।