तारा बनिदिनुअशिम सिटाैला · Feb 8, 2024मेरो ब्रह्ममाण्डको तिमी चमकिलो तारा बनिदिनु म बषाॅयामको बादल भए तिमी पानी बनिदिनुतिम्रो यादमा मेरो मन उकुसमुकुस भैसक्यो नि मायात्यसैले तिमी मेरो क्राब्रोनडाईक्साइड हैन आक्सीजन ग्याॅस बनिदिनु