भुवन सापकोटा · Apr 25, 2017

ठक्कर माया
मुक्तक
Tap to listen
"जिवनमा ठक्कर खाएको पनि धेरै भयो
एकतर्फि माया लाएको पनि धेरै भयो
मायाको चक्करमा बसेर टोलाई यादमा
नयनले अश्रु बसाएको पनि धेरै भयो"
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|