तिमी बाहेकबिशेस बोहरा · Feb 6, 2024मन को बह पोख्नलाई तिमी वाहेक को नै छ रतनको दु:ख कति हो कती भन्नलाइ तिमी बाहेक को छ ररात बित्छन विना निन्द्रा कै बिना सपनी कै ।मन भित्र भएका बह पोख्नलाइ तिमि बाहेक को नै छ र