उस्तै छके.बि मगर · Aug 7, 2024नसोध प्रीय मरूभुमिको कथा घाम छायाँ उस्तै छ बाध्यताको भुमरिमा परेनी घृणा मायाँ उस्तै छ भविस्य खोज्दै हिडेको ए बटुवा न हु केही बन्नु पनि छैन अब औठा छाप दायाँ बायाँ उस्तै छ