याददु्र्गा वनवासी · Aug 7, 2024परेलीका डिलभरि ढुकिरहन्छन् यादहृदयको डायरीमा लुकिरहन्छन् यादसजाय हो या शुभाशीष खै के म भनुँ,कुन्नि किन मुटुमाझ दुखिरहन्छन् याद