याद छरितेश बाला · Dec 12, 2023खाडीमा फसेको त्यो दिन अझै पनि याद छमेरालागि लिएको बुबाले त्यो ऋण अझै पनि याद छ नबुझी मलाई मेरो बारेमा नराम्रो किन भन्छौं महोदय पैसा नहुदा गरेको व्यबहार र त्यो घृण अझै पनि याद छ