यात्रा संगै गरौँसरोज कुमार न्यौपाने · Jan 29, 2025आउ कठिन परिस्थितिमा पनि यात्रा संगै गरौँदुवैले एक अर्काको दिलमा टन्नै माया भरौँइर्ष्या गर्नेहरु सधैँभरि जलि नै रहुन्हामी दुई जिन्दगीभरि संगै बाँचौँ, संगै मरौँ