
बिश्वभरिका हिन्दुजनको आँखा अहिले नेपालको आराध्यदेव पुशपतिको दर्शनका लागि लालाहित छन् । इतिहास भन्दा पुरानो अनि अध्यात्मिक शक्तिको पावन तपोभूमि, श्लेषमान्तक वनको कन्दरा अनि बिरुपाक्षको रक्षाथलो पुशपतिको चारैतर्फ जयजयकार छ । शिवको यस स्वरुपलाई पशुपति किन भनिन्छ भन्ने बिषयमा आज व्याख्या गर्न चाह्यौं ।
