Suyog Dhakal · Feb 24, 2017
आजको दिन विशेष दिन्, शिवरात्रीको दिन । आराध्य देव शिव शम्भो अाशिन पूण्यभूमी पशुपतिनाथमा आज लाखौं स्वदेशी तथा विदेशी श्रद्धालु भक्तजनको विशेष घुँईचो छ । फरक रुप फरक पहिरन अनि फरक बोली भए तापनि सबैको एउटै बोल छ, हरेक पाईलाहरुको एउटै गन्तब्य छ अनि हरेक मनको एउटै तिर्सना, जय शम्भो !