श्रावण महिनाको सोमबार विशेष · Jul 14, 2022भगवान शिवजीको प्रिय महिना साउन र त्यसमा पनि सोमबार झनै विशेष दिन हो । प्राकृतिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले साउन महिनाको निक्कै विशेष रहेको साउन महिना भक्त र भक्तिको लागि सर्वोत्तम महिना हो ।