तिहार २०७६ को शुभ साइतहरु · Oct 21, 2019दशैंको लगत्तै आउँने नेपालीहरुको अर्को महत्वपूर्ण चाड तिहार अब सबैको दैलोमा आइसकेको छ। यसपालिको लक्ष्मीपूजा सन्ध्या लग्न अर्थात् ४ बजेर ५० मिनेट देखि ६ बजेर २६ मिनेट सम्म उत्तम रहेको छ ।