
यस पटकको टिका जमरा ग्रहणको शुभ साइत बिहान ११ः५५ बजे परेको तर माता माता दूर्गाको प्रसाद ग्रहणकालागि कुनै विशेष समय कुर्नु नपर्ने यस शुभदिनको धेरै धेरै शुभकामना छ !

मन्त्राशिष ग्रहण गर्नुहोस्
पण्डित नारायण प्र. दूलालको आवाज
Tap to listen
सम्पूर्ण अाह्वान गरीएका देवीदेवताहरूलार्इ, इष्टदेवहरूः कूलदेव, पितृदेवहरूलार्इ चढाइसकेपछि घरको मूल ब्यक्ति, जेठोबाठोको हातबाट शुभ साइतपारी टिकासंगै जमरा ग्रहण गरी बिजयादशमी उत्सव मनाइने गरीन्छ । यस पटकको टिका जमरा ग्रहणको शुभ साइत बिहान ११ः५५ बजे परेको तर माता माता दूर्गाको प्रसाद ग्रहणकालागि कुनै विशेष समय कुर्नु नपर्ने यस शुभदिनको धेरै धेरै शुभकामना छ !