ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Jan 16, 2021
हाम्रो अध्ययन कक्ष वास्तुशास्त्र अनुसार मिलेको छ भने विद्यार्थी र शिक्षार्थीलाई पढ्न मन लाग्ने, स्मरणशक्ती बढ्ने र क्रिएटिविटीको पनि विकास हुने हुन्छ । के हाम्रो अध्ययन (Study) कक्षको वास्तु मिलेको छ त ? नमिलेको भए मिलाउनेपो होकी । जानौँ यी वास्तु शास्त्रको उपयोगी टिप्सहरू ।