ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Apr 4, 2020
ज्योतिषाचार्य पण्डित नारायणप्रसाद दुलालद्वारा तयार पारिएको यस वर्ष (वि. सं. २०७७)को वार्षिक राशिफल प्रस्तुत छ, तर आफ्नो जन्म कुण्डलीमा स्थित ग्रहहरूको अस्वस्थालाई सटिक विश्लेषण गर्दा केही फरक आउन सक्छ, तरपनि वार्षिक राशिफलमा विशेष गरी शनि, बृहस्पति र राहु लगायतका अन्य ग्रहहरूको गोचरका आधारममा वार्षिक राशिफल विश्लेषण गर्दा मूलतः ८ वटा क्षेत्र जस्तैः व्यापार/व्यवसाय, प्रेम/सम्बन्ध, शिक्षा, पेशा/रोजगार, स्वास्थ्य, शुभ रङ्ग, शुभ अङ्क, दर्शन/पूजा/उपायहरू समेटिएका छन् ।