ज्यो. प. मुकुन्द शर्मा · Jan 10, 2020
मानवजीवनमा सफलता र भाग्यको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । भाग्यवान् योग भएको व्यक्ति सामान्य परिवारमा जन्मेको मानिस पनि आफ्नो कार्यकूशलता र कर्मको प्रभावले सबै प्रकारको सुख सुबिधाले युक्त भएर ज्ञानी, सुखीका रूपमा प्रख्यात हुन्छ ।