भाइटीकाको उत्तम साइत · Nov 2, 2021झिलिमिली, उज्यालो, पशुपक्षीको पूजा, भाइबहिनीको प्रेम, सेलरोटी र मिठाई, फूलमाला, देउसीभैलो, नेपाल संवत्को प्रारम्भ तथा महाकवि जयन्ती जस्ता विशेषता बोकेको यमपञ्चक आजबाट शुरु हुँदैछ ।