Suyog Dhakal · Nov 25, 2017
दलाई लामाले बुद्ध भारतीय हुन भनेर भन्नु चाँही विवेकी बिष्लेषण नहुन सक्छ भन्ने धेरै नेपालीहरुको तर्क रहेको छ । २५०० बर्ष अघि जन्मिएका बुद्ध नेपाली हैनन भने भारती पनि त हैनन्, आखिर देशका सिमानासंग बुद्धलाई गाँसेर हेर्न जरुरी पनि त छैन ।
भारतसंग जोडेको झिनो स्पष्टिकरण पनि दिए ।
भारतबर्ष लाई भारतीय परिचय संग मात्र जोड्ने दुख्खदायी कार्य यि महान अनि ज्ञानी गुरुले किन गरे ?