ज्योतिषाचार्य पुरुषोत्तम घिमिरे · Dec 16, 2019
जन्म कुण्डलीबाट व्यक्तिको जीवनमा आउने विविध पक्ष को पहेली पत्ता लगाउन सकिन्छ । जसमध्ये धनलक्ष्मी योग वा धनबर्षा योग हाम्रो जन्म कुण्डलीमा कसरी सृजना भएको हुन्छ भन्ने कुरा निकै रोचक हुन्छ । विशेषगरि हाम्रो जन्म कुण्डलीमा हुने पाँच प्रकारको धनलक्ष्मी योग नै धनबर्सा योग हो ।