
हरिबोधिनी एकादशी वर्षभारिका एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशी भएकाले यस एकादशीलाई ठूली एकादशी पनि भन्ने गरिन्छ । यसपालीको एकादशीको व्रत मंसिर १० गते लिने की ११ गते लिने भन्ने धेरै जानामा दुविधा उत्पन्न एकोले र धेरैजाना हाम्रो पात्रो प्रयोग कर्ताले जिज्ञासा राख्नुभएकोले सबैको जानकारीका लागि निम्न प्रमाण सहित स्पष्ट पार्दछु ।