नवरात्रको पाँचौं दिन "स्कन्दमाता"को विशेषताज्यो.पण्डित नारायण प्रसाद दुलाल · Oct 20, 2023नवरात्रको पाँचौं दिन स्कन्दमाता स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो पाँचौं स्वरूपमा स्कन्दमाता नामले प्रसिद्ध हुनुहुन्छ ।