ज्योतिषाचार्य पुरुषोत्तम घिमिरे · Mar 5, 2020
ज्योतिष शास्त्र भन्नाले ग्रहहरूको सुक्ष्म अध्ययन गर्ने विज्ञान सम्मत शास्त्र हो । जुन शास्त्रलाई गणित विज्ञान पनि भन्न सकिन्छ । ज्योतिष शास्त्रको गहीरो अध्ययन गर्न जातकको जन्म कुण्डलीको अध्ययन गर्नु पूर्व ग्रह एवं ग्रहदशाको अवस्थाको सुक्ष्म रुपमा अध्ययन गर्नु आवस्यक पर्दछ ।