ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Jun 2, 2020
चन्द्र ग्रहण सम्बन्धि पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमा आएका खबरले सर्व साधारण जनतामा ग्रहणको विषयलाई लिएर आम चासो र दोधार र वास्तविकता वारे खुल्दुली बढेको पाईएको छ । ज्येष्ठ शुक्ल पूर्णिमा तिथि २३ गते मध्य रात्रिमा लाग्ने भनिएको उपछाँया चन्द्रग्रहण हो, वास्तविक चन्द्रग्रहण होईन ।