सम्पूर्ण भक्तजनहरुमा सादर आमन्त्रण · Aug 21, 2019यहि २०७६ भाद्र ६ गते कागेश्वरी मनोहरा नगरपालिका गोठाटार वा.नं. ०८ मा अवस्थित श्रीकृष्ण प्रणामी मन्दिर श्री नवतनधाममा सदा बर्ष झैं यस बर्ष पनि श्रीकृष्ण प्राकट्य महामहोत्सव भव्य रुपमा मनाईने भएको छ ।