ज्यो पं घनश्याम पोख्रेल · Mar 20, 2020
बिहान ब्रह्ममुहूर्तमा उठेर आफ्नो कुलपरम्परा, जातीय संकृतिअनुसार जन्मदिन मनाउदा उत्तम मानिन्छ । जन्मदिन धार्मिकविधि अनुसार नै मनाउदा हाम्रो संस्कार अनि समाजको हित हुन्छ । जन्मतिथिको दिनमा आफ्नो शरीरको उर्जा र तिथिको उर्जा सर्वाधिक मिल्ने भएको कारणले शरीरमा सकारात्मक उर्जाहरूको विकास जन्म तिथिमा बढी हुन्छ ।