ज्योतिषाचार्य पुरुषोत्तम घिमिरे · Dec 27, 2019
व्यक्तिको जन्म समयमा सौर्यमण्डलमा रहेका ग्रहहरूको प्रभावबाट त्यस व्यक्तिको जीवन के कस्तो रहने छ भन्ने कुराको निर्क्योल ज्योतिष शास्त्रबाट पत्ता लगाउन सकिन्छ । जन्म कुण्डलीबाट व्यक्तिका जीवनमा आउने विविध पक्षको विश्लेषण गर्न सकिन्छ, जसमध्ये सजाय योगपनि महत्त्वपूर्ण योग हो ।