भगवान श्री कृष्णको भजन संग्रह · Aug 14, 2017सबैका प्यारा भगवान श्री कृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्मनु भएको थियो । आज संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले आफ्नो प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् ।