ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Nov 10, 2020
झिलिमिली, उज्यालो, पशुपक्षीको पूजा, भाई बहिनीको प्रेम, सेलरोटी र मिठाइ, फूलमाला, देउसीभैलो तथा नेपाल संवत्को प्रारम्भ, महाकवि जयन्ती जस्ता विशेषता बोकेको यमपञ्चकको पहिलोदिन काग तिहार र धन्वन्तरि जयन्ती कात्तिक २८ गते शुक्रबार रहेको छ ।