Suyog Dhakal · Oct 21, 2019
फेस्टीवल अफ लाईटस् अर्थात उज्यालोको चाड तिहार बिश्वभरिनै हरेक समुदाय र सम्प्रदायका मान्छेले मनाउने चलन छ । बिश्वमा झिलीमीली को कमी त कहाँ होला र ? तथापी दिपावली को झिलीमीली अनि रौनकमा भएको त्यो उज्यालो मा बर्षभरिका अध्याँराहरु बगेर जाने गर्दछन् ।