महालक्ष्मी "पूजा विधि"ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Oct 22, 2022सुख रात्रि अर्थात् कार्तिक कृष्ण औँसीका दिन धनधान्य र समृद्धिकी देवी लक्ष्मीजीको पूजा अर्चना गरी यमपञ्चकको तेश्रो दिन लक्ष्मी पूजा मनाइन्छ ।