नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?ज्यो. प. मुकुन्द शर्मा · Apr 11, 2020ज्योतिष शास्त्र अनुसार कुनै पनि ग्रह एक राशिबाट अर्को राशिमा जाने क्रमलाई नै संक्रान्ति भनिन्छ । तर यहाँ अन्य ग्रह बिम्ब सानो हुने भएकाले संक्रान्ति काल वा समय अत्यन्त थोरै रहन्छ ।