Suyog Dhakal · Apr 15, 2018
ॐ नमो सिद्धिविनायकाय सर्वाकार्याणि सर्वविघ्नप्रशमनाय सर्वराज्यवशीकरणाय श्री ॐ स्वाहा ।।
श्री गणेशलाई बाधाअवरोधका मुक्तिदाता भनेर पनि चिनिन्छ । श्री गणेशको मन्त्रोच्चारणले नव वर्षमा प्रवेश गर्दा हामी हाम्रो लक्ष्यतर्पm उन्मुख हुन्छौँ भने बाधाहरुबाट मुक्ति पाउँछौँ । नव वर्षमा श्री गणेशको मूल मन्त्र ॐ गं गंपतये नमः को मन्त्रोच्चारण गरी नव वर्षतर्पm लम्किदाँ बाधाअड्चनबाट मुक्ति प्राप्त गर्न सक्छौँ ।