ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Oct 20, 2023
नवरात्रको नवौं दिन सिद्धिदात्री स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो नवौं स्वरूपमा सिद्धिदात्रीको नामले प्रसिद्ध हुनुहुन्छ । नाम अनुसार देवी यस विग्रहमा आफ्नो साधकलाई सबै प्रकारको सिद्धि प्रदान गर्नुहुन्छ ।