ज्यो. प. मुकुन्द शर्मा · Oct 4, 2019
विश्वकै सर्वप्राचीन धर्म हिन्दू धर्म हो । हिन्दू शब्दको अर्थनै हिंसा देखि रहित भन्ने हुन्छ । जसले मन, कर्म र वचनले कसैको हिंसा गर्दैन वा अपकार गर्दैन त्यो नै वास्तवमा हिन्दू हो । हाम्रो सनातन परम्परामा हामीले यिनै कुराहरुलाई आत्मसाथ गर्दै आएकोले नै हामी आफूलाई हिन्दू स्वीकार गर्दछौ ।