Suyog Dhakal · Sep 15, 2017
बाल्मिकी रामायणले खलनायक का रुपमा रावणलाई प्रदर्शन गरेको छ, जसरी अध्याँरो बिना उज्यालो संभव छैन त्यसै गरि खलनायकको भुमिका बिना नायक पनि संभव छैन । रामलाई मर्यादा पुरुषोत्तम बनाउन रावणको भूमिका पनि चर्चा योग्य छ । कहिलेकाँही रामायणले रावणलाई अन्याय गरेको जस्तो पनि भान हुन्छ ।